बेनीमा एकिकृत सम्पत्तीकर लागू गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असोज । म्याग्दीको बेनी नगरपालीकामा आगामी आर्थिक वर्ष २०७५६७ देखि एकिकृत सम्पत्तीकर लागु हुने भएको छ ।एकिकृत सम्पत्तीकर लागु गर्ने नगरसभाको निर्णय कार्यान्वयनका लागि कार्यपालीका बैठकबाट कार्यबिधी पारित गरेको नगरपालीकाले सम्पत्ति मूल्याङ्कन समिति गठन गर्नुका साथै सरोकारवालाहरुसंग छलफल अघि बढाएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा कार्यपालीका सदस्य कृष्णकुमार … Continue reading बेनीमा एकिकृत सम्पत्तीकर लागू गर्ने तयारी